एसईई [SEE] परिक्षा २०८० को तालिका सर्वजनिक: चैत्र १५ देखि २७ सम्म
राष्ट्रिय परिक्षा बोर्ड नेपालले माद्यामिक शिक्षा परीक्षा एस ई ई २०८० को तालिका सर्वजनिक गरेको छ। आज बसेको बोर्डको बैठकले आगामी चैत्र १५ गतेदेखि २७ गतेसम्मको लागि संचालन गर्ने निर्णय गरेको हो ।
![एसईई [SEE] परिक्षा २०८० को तालिका सर्वजनिक: चैत्र १५ देखि २७ सम्म एसईई [SEE] परिक्षा २०८० को तालिका सर्वजनिक: चैत्र १५ देखि २७ सम्म](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgviV3tjCekTntMs_1iw_KxS42LQ9ZGxxffpmB7k5YD_9Ai1gaa2AbKvtmXqiYCOuHq-0720F_3Vva3Osr2Tiuiov5OjpTNsKZR8uUTJGv7nD1gEWlDpkaZz0Junfgk9hJI0nMMMVkjAHdTLjFHojFfJDn_Oih_arcbNgdt7tdLm0tfBvEg-hPluQlools/s16000-rw/SEE%202080%20Routine%20Regular.png)